December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

महारानी एलिजाबेथले सीओपी-२६ मा भाग नलिने

काठमाडौं- बेलायती महारानी एलिजाबेथ द्वितीय जलवायु शिखर सम्मेलन सीओपी २६ मा भाग नलिने भएकी छन्।

बेलायती राजदरबार बकिंघम प्यालेसले यस बारेमा पुष्टि गरेको बीबीसीले जनाएको छ

महारानी एलिजाबेथले आगामी हप्ता आयोजना हुने जलवायु शिखर सम्मेलन सीओपी-२६ मा सहभागी हुनका लागि ग्लासगोको यात्रा नगर्ने भएकी हुन्। चिकित्सकहरुले महारानीलाई आरामको सल्लाह दिएको र त्यसलाई मध्यनजर गर्दै उनी सम्मेलनमा सहभागी नहुने बकिंघम प्यालेसले जनाएको छ। 

शीर्ष समाचार

धेरै पढिएको