साउनमा करिश्मा (तस्वीरहरू)
- Khabar Nirantar
- २०७७ श्रावण ४
काठमाडौं – नायिका करिश्मा मानन्धर फिल्ममा व्यस्त नभए पनि करिश्मा विभिन्न कार्यक्रममा भने पुग्ने गर्थिन् । सामाजिक सञ्जालमा करिश्माको सक्रियता पनि उत्तिकै बढ्दो छ । उनले फ्यानका लागि भन्दै युट्युब च्यानल पनि खोलेकी छिन् ।
यी सदावहार अभिनेत्रीले साउन लागेसँगै ‘श्रावण महिनाको नक्कल’ भन्दै सामाजिक सञ्जालमा तस्वीर शेयर गरेकी छिन् । साउनमा नेपाली हिन्दू नारीहरु हरियो चुरा र मेहेन्दीमा सजिने गर्छन् ।

करिश्माले मेहेन्दी त लगाएकी छैनिन् । तर, हरियो सारी र चुरामा सजिएका तस्वीर शेयर गरेकी छिन् ।
हेर्नुस् उनले शेयर गरेका तस्वीर:








शीर्ष समाचार
- अस्ट्रेलियामा यस वर्ष ५० लाख कङ्गारु मारिने
- विश्व कप छनोट प्लेअफमा नामिबियाले पीएनजीलाई ४८ रनले हरायाे
- राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन
- बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
- काठमाडौंका यी स्थानमा आज सवारी आवगमन प्रभावित
धेरै पढिएको
-
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्