November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलायो, यस्ता छन् एजेण्डा

काठमाडौँ – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

नेकपा एसले आफ्नो पहिलो केन्द्रीय कमिटीको बैठक असोज ५ गतेका लागि बैठक डाकिएको नेता वेदुराम भुसालले जानकारी दिए । बैठकले विभिन्न जिल्लामा नेताहरुको जिम्मेवारी तोक्ने उनले बताए ।

नेकपा एमालेबाट विभाजित भएर माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको