November 30, 2022, Wednesday
२०७९ मंसिर १५, बिहीबार
KN hd tv

अर्को हप्तादेखि लाइसेन्सको ट्रायल खुलाउने तयारी

काठमाडौँ – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायल अर्को हप्तादेखि खुलाउने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले अर्को हप्तादेखि ट्रायल खुलाउने तयारी गरेको हो ।

विभागले वैशाख १६ गतेदेखि ट्रायल परीक्षा स्थगित गरेको थियो । मंगलबार गरेको विभागको सिफारिसमा सीसीएमसी सकरात्मक देखियपछि ट्रायलको तयारी शुरु भएको जनाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको