November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

काबुलबाट उद्धार गरिएका १ सय १८ जना नेपाली काठमाडौँ आइपुगे

काठमाडौँ – अमेरिकाले अफगानिस्तानको काबुलबाट उद्धार गरेका १ सय १८ जना नेपाली स्वदेश आइपुगेका छन् । परराष्ट्र मन्त्रालयले १ सय १८ जना नेपाल आइपुगेको पुष्टि गरेको हो । 

अमेरिकी चार्टर्ड बिहानमा उनीहरु बिहान सवा १० बजे त्रिभुवन विमानस्थलमा आइपुगेका विमानस्थल कार्यालयले जनाएको छ ।

अमेरिकी दूतावासमा सुरक्षागार्डका रुपमा रहेका ३ सय ८५ मध्ये १ सय १८ जना अघि बिहान आइपुगेका हुन् । यसअघि विमानस्थल कार्यालयले १ सय २७ जना काठमाण्डौ आइपुगेको जनाएको थियो । 

शीर्ष समाचार

धेरै पढिएको