कांग्रेसका यूवा नेताले बुझाए नेतृत्वलाई संविधान र पार्टीको विधान
- Khabar Nirantar
- २०७८ श्रावण २८
काठमाडाैं– नेपाली कांग्रेसका युवा पुस्ताका नेताहरुले पार्टी नेतृत्वलाई संविधान र दलको विधान बुझाएकाछन्
समयमा महाधिवेशन हुन नसक्ने अवस्था निर्माण भएपछि संविधान र पार्टीको विधान पढ्नका लागि बुझाउन लागिएको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जित कर्णले बताए।
‘महाधिवेशन भदौमा नभए वैधानिकता सकिन्छ,’ उनले भने, ‘संविधान र विधानको व्यवस्था पढ्नकf लागि नेतृत्वलाई हस्तान्तरण गर्न लागिएको हो।’
बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक बस्नुअघि विधान र संविधान बुझाउने उनले बताए। युवाहरुको उक्त समुहमा मूलत: नेविसंघका पूर्व र वर्तमान नेताहरु सम्मिलित छन्।
शीर्ष समाचार
- भाइरल ज्वरोले दुईको मृत्यु, गाउँका १६० बढी बिरामी
- एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा : महासचिव पोखरेल
- माल्दिभ्सलाई हराउँदै नेपाल साफ यु–१९ फुटबलको सेमिफाइनलमा
- बजारमा चिनी अभाव : कुलेश्वरमा ७० हजार किलो भण्डारण गरिएको गोदाममा शिल
- कोशीमा मन्त्रिपरिषद विस्तार : दुई मन्त्री र दुई राज्यमन्त्री थपिए
धेरै पढिएको
-
नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने
२०८० आश्विन ४ -
स्वास्थ्य मुखका लागि दाँतको हेरचाह र उपचार
२०८० आश्विन ३ -
चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि अध्ययन गर्न टोली गठन
२०८० आश्विन ७
प्रतिकृया दिनुहोस्