November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

कांग्रेसका यूवा नेताले बुझाए नेतृत्वलाई संविधान र पार्टीको विधान

काठमाडाैं– नेपाली कांग्रेसका युवा पुस्ताका नेताहरुले पार्टी नेतृत्वलाई संविधान र दलको विधान बुझाएकाछन्

समयमा महाधिवेशन हुन नसक्ने अवस्था निर्माण भएपछि संविधान र पार्टीको विधान पढ्नका लागि बुझाउन लागिएको नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जित कर्णले बताए।

‘महाधिवेशन भदौमा नभए वैधानिकता सकिन्छ,’ उनले भने, ‘संविधान र विधानको व्यवस्था पढ्नकf लागि नेतृत्वलाई हस्तान्तरण गर्न लागिएको हो।’ 

बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक बस्नुअघि विधान र संविधान बुझाउने उनले बताए। युवाहरुको उक्त समुहमा मूलत: नेविसंघका पूर्व र वर्तमान नेताहरु सम्मिलित छन्।

शीर्ष समाचार

धेरै पढिएको