November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव राेक्न परेको रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमाथि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजालसमा हुने भएको छ । रिट निवेदनको पेशी न्यायाधीश राउतको इजलासमा चढेको छ ।

सोमबार पोखरेलविरुद्ध दर्ता अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव ल्याउन कानुन विपरित भएको उल्लेख छ । यही साउन २७ गतेका लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको