December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाई

काठमाडौँ – पूर्वसभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् । मंगलबार उच्च अदालत पाटनले माअ‍ोवादी केन्द्रका स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वसभामुख महरालाई सफाई दिएकाे हाे ।

उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महराविरुद्धको मुद्दामा काठमाण्डु जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको