December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

उपत्यकामा थप १० दिन निषेधाज्ञा

काठमाडौं –  काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज (आइतबार) बसेको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।

हाल जारी निषेधाज्ञा आइतबारबाट सकिएपछि अहिलेकै अवस्थामा रहेर १० दिन थपिएको हो । यसअघि लागू गरिएका निषेधाज्ञाका नियमहरुमा कुनै फेरबदल भने भएको छैन ।

शीर्ष समाचार

धेरै पढिएको