December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

एकै दिन ३ हजार ५९७ संक्रमितले कोरोनालाई जिते

काठमाडाैं- गत २४ घण्टाभित्र नेपालमा थप तीन हजार ५९७ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्। 

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या पाँच लाख ९६ हजार १३२ पुगेको छ।



शीर्ष समाचार

धेरै पढिएको