November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

भोलिदेखि २५ सिट माथिका यातायात चल्ने

काठमाडौं –  काठमाडौं उपत्यकामा मंगलबारदेखि २५ सिट क्षमताका सार्वजनिक यातायात संचालनमा आउने भएका छन्  । 

सोमबार उपत्यकाका तिनै सिडिओहरुको बैठकले सो निर्णय गरेको हो । 

यातायातमा जोरबिजोर प्रणाली लागु हुने भएको छ । यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने, सिमित सिटमा यात्रु राख्ने लगायतका मापदण्ड तोकिएको छ । 

शीर्ष समाचार

धेरै पढिएको