November 30, 2022, Wednesday
२०७९ मंसिर १४, बुधबार
KN hd tv

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि विपक्षीको बहस

काठमाडौं – प्रतिनिधिसभा विघटन मुद्दामा साेमबारदेखि विपक्षीतर्फका कानुन व्यवसायीले बहस गर्दैछन् ।

रिट निवेदनमा विपक्षी बनाइएका राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखलाई १५ घण्टाको समय दिइएकाे छ ।

सोमबार महान्यायाधीवक्ता रमेश बडालले बहसको सुरुवात गर्ने छन् । उनलाई ३ घण्टाको समय दिइएको छ भने त्यसपछि नायव महान्यायाधीवक्ता पदम पाण्डेले २ घण्टा बहस गर्नेछन् । विपक्षीले पाएको समय मध्ये सभामुखका वकिलले जम्मा १ घण्टा मात्रै पाउने भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको