November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

बाढीमा फस्नु भयो? उद्धारका लागि ११४९ मा सम्पर्क गर्नुहोस्

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र बाढीबारे तथा तत्काल उद्धारका लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ।

देशका विभिन्न क्षेत्रको वर्षा र बाढीबारे थाहा पाउन ११५५ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।

यस्तै, विपद्मा परेकाले उद्धारका लागि ११४९ मा सम्पर्क गरी सहायता लिन सकिने प्राधिकरणको भनाइ छ।

शीर्ष समाचार

धेरै पढिएको