December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

अधिवक्ता घिमिरेले पेस गरे ११ जना न्यायाधीशले मुद्दा हेर्न नमिल्ने निवेदन [पूर्णपाठसहित]

काठमाडौं- अधिवक्ता राजाराम घिमिरेले संवैधानिक इजालसका लागि रोस्टरमा रहेका ११ जना न्यायाधीशले प्रतिनिधि सभा विघटनसँग सम्बन्धित अहिले सुनुवाइ भइरहेको मुद्दा हेर्ने नमिल्ने भन्दै निवेदन पेस गरेका छन्।

आइतबार निवेदन पेस गर्नुअघि प्रधानन्यायाधीशले निवेदन फिर्ता नलिए अवहेलनामा कारबाही भोग्न तयार रहन चेतावनी दिएका थिए। त्यसका बाबजुद उनले निवेदन पेस गरेका हुन्।

घिमिरेले निवेदनमा ११ जना न्यायाधीशको सूची र उनीहरुले किन मुद्दा हेर्न मिल्दैन भन्ने कारण समेत उल्लेख गरेका छन्। घिमिरे प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यसायी समेत हुन्।

https://drive.google.com/file/d/1inGQNRApfEYJrQQo_pu2k1pQHgqIb1Vl/view

शीर्ष समाचार

धेरै पढिएको