March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार
KN hd tv

आजका लागि तय भएकाे नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं- आजका लागि तय भएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएकाे छ। बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएकाे हाे। पार्टीभित्रकाे विवादका कारण बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक शुक्रबारसम्मका लागि सरेकाे हाे।

नेकपाभित्र चर्किएकाे विवादका कारण बैठक लगातार चार पटकसम्म स्थगित भएकाे छ। गत बुधबार र बिहीबारको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएको थियो।

त्यसपछि अध्यक्षद्वयबीच विवाद समाधानका लागि छलफल चलिरहेको छ।

शीर्ष समाचार

धेरै पढिएको