आजका लागि तय भएकाे नेकपा स्थायी कमिटी बैठक स्थगित
- Khabar Nirantar
- २०७७ असार २४
काठमाडौं- आजका लागि तय भएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएकाे छ। बैठक असार २६ गते शुक्रबारसम्मका लागि स्थगित भएकाे हाे। पार्टीभित्रकाे विवादका कारण बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक शुक्रबारसम्मका लागि सरेकाे हाे।
नेकपाभित्र चर्किएकाे विवादका कारण बैठक लगातार चार पटकसम्म स्थगित भएकाे छ। गत बुधबार र बिहीबारको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग भएको थियो।
त्यसपछि अध्यक्षद्वयबीच विवाद समाधानका लागि छलफल चलिरहेको छ।
शीर्ष समाचार
- प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता (फोटो फिचर)
- चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण
- डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
- ‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’
- भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्