December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन

काठमाडौं – विवेकशील साझा दलका युवा नेता उज्वल थापाको निधन भएको छ । एकमो थेरापीबाट मेडिसिटीमा उपचार हुँदै गर्दा सोमबार उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो तर पनि चिकित्सकले उनको अवस्था जटिल भएको बताएका थिए ।

उनको मंगलबार अपराहृन साढे चारको आसपास उपचारको क्रममा निधन भएको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको