December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

एनआरएन अमेरिका टेक्सास च्याप्टर बोर्ड अफ डाईरेक्टरमा धादिङका सन्तोष विजयी

काठमाडौँ –  गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनबाट टेक्सासको च्याप्टर बोर्ड पदमा धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मुरलीभञ्ज्याङका सन्तोष लम्साल विजयी हुनुभएको छ ।

May 29-30  मा सम्पन्न निर्वाचनबाट उहाँ एनआरएन अमेरिका टेक्सास च्याप्टर बोर्ड अफ डाईरेक्टर पदमा १ हजार ५६१ मत ल्याउँदै 2021-2023 लागि विजयी हुनुभएको हो ।

गैर आवासीय नेपालीहरुको संस्था एनआरएन अमेरिका टेक्सास च्याप्टरमा ४ हजार १९९ मतमा १ हजार ५६१ मत लम्सालले ल्याउनु भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको