November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

कानुन व्यवसायीसँग प्रधानन्यायाधीशको आक्रोश– ‘सिद्धान्तमा बहस गर्नुस्, न्यायाधीश छान्ने तपाईंले होइन’

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि प्रश्न उठाउन कानुन व्यवसायीहरुको ध्यानाकर्षण गराएका छन्।

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ थालिएको दोस्रो अधिवक्ता मिथिलेस यादवले २ जना न्यायाधीशलाई इजलासबाट अलग गरिनुपर्छ भनेपछि प्रधानन्यायाधीश राणा आक्रोसित बनेका हुन्। 

‘तपाईंहरुलाई प्यानल दिउँ को–को बस्ने भनेर । यो बस्नुस् वा नवस्नुस् भनेर भन्न मिल्दैन । पक्षले भन्दैमा न्यायाधीश छान्ने होइन्,’ प्रधानन्यायाधीश राणाले आक्रोशित हुँदै भने, ‘कसलाई छान्ने कुरा पक्षले भनेर हुँदैन। किन बस्न हुदैन? सिद्वान्तमा वहस गर्नुस्।’

शीर्ष समाचार

धेरै पढिएको