December 4, 2022, Sunday
२०७९ मंसिर १८, आईतवार
KN hd tv

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक

काठमाडौं – विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच सरकारविरुद्ध रणनीति बनाउन बैठक चलिरहेको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दाका साथै सरकारका विरुद्ध राजनीतिक प्रतिवाद कसरी गर्ने भन्ने बारे छलफल भइरहेको छ ।

विहान सवा ९ देखि शुरु भएको छलफलमा कांग्रेसबाट देउवाका साथै रामचन्द्र पौडेल, ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेता सहभागी छन् ।

शीर्ष समाचार

धेरै पढिएको