November 27, 2022, Sunday
२०७९ मंसिर ११, आईतवार
KN hd tv

बादललाई हराउँदै खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित

काठमाडौं– राष्ट्रियसभाको उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा डा खिमलाल देवकोटा ५०८८ मतभार सहित विजयी भएका छन्।

स्थानीय तहका २३३ मतदातामध्ये देवकोटाले १२८ र रामबहादुर थापा बादलले १०३ मत पाएका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत पाएका छन् ।स्थानीय तहको कुल २३८ मध्ये २३३ मत मात्र खसेको थियो । वाग्मती प्रदेशका स्थानीय तहमा नेकपा एमालेको १३३ मतदाता छन् ।

शीर्ष समाचार

धेरै पढिएको