June 17, 2024, Monday
२०८१ असार ४, सोमबार
KN hd tv

गण्डकीमा चार दलले पेस गरे बहुमतको दाबी

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको दाबी गर्दै प्रदेश सरकार प्रमुखलाई चार दलले पत्र बुझाउनका लागि प्रमुखकाे कार्यालय पुगेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरी प्रदेश प्रमुख सीता पौडेललाई पत्र बुझाउन लागेका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको