June 17, 2024, Monday
२०८१ असार ४, सोमबार
KN hd tv

माधव – खनाल पक्षले ओलीलाई विश्वासको मत नदिने, राजिनामा पनि नगर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चर्को असन्तुष्टी पोख्दै आएको माधव – खनाल समुहले ओलीलाई प्रधानमन्त्रीमा विश्वासको मत नदिने भएको छ । बिहान बसेको माधव – खनाल समुहको सांसदहरुको बैठकले तत्काल संसदबाट राजिनामा पनि नदिने र ओलीलाई विश्वासको मत पनि नदिने निर्णय गरेको सांसद भिम रावलले जानकारी दिए । माधव – खनाल पक्ष संसद बैठकमा नै सहभागि नहुने भएको छ । ओलीले अपराह्न संसदमा विश्वासको मत लिंदै छन् ।

शीर्ष समाचार

धेरै पढिएको