November 26, 2022, Saturday
२०७९ मंसिर १०, शनिबार
KN hd tv

प्रधानमन्त्री ओली विश्वासको मत लिँदै

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभामा आज विश्वासको मत लिंदै छन् । गठबन्धन साझेदार माओवादी केन्द्रले समथृन फिर्ता लिएपछि प्रधानमन्त्री ओलीले आज विशवासको मत लिन लागेका हुन् । एमाले ,भित्रकै माधव नेपाल पक्षले उनलाई विश्वासको मत दिनुको साटो सांसद पदबाट नै राजिनामा दिएपछि ओलीले विश्वासको मत नपाउने पक्का जस्तै छ । विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले ओलीलाई मत नदिने यसअघि नै निर्णयि गरीसकेका छन् भने जनता समाजवादी पार्टीले पनि आफ्ना सांसदलाई तठस्थ छोड्ने बताइसकेको छ । प्रतिनिधिसभाको बैठक अपराह्न बस्दैछ ।

शीर्ष समाचार

धेरै पढिएको