August 12, 2022, Friday
२०७९ श्रावण २७, शुक्रबार
KN hd tv

ओली र नेपालबीच भेटवार्ता, निर्णायक वार्ता हुँदै

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच भेटवार्ता हुने भएको छ ।शुक्रबार पार्टी कार्यालय थापाथलीमा प्रधानमन्त्री अ‍ोली र नेता नेपालबीच भेटवार्ता हुन लागेको हो ।

उनीहरुबीच निर्णायक वार्ता हुने अपेक्षा गरिएको छ । पार्टी विभाजनको अवस्थामा पुगेका बेला दुवै नेताबीच भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतिलाल दुगडले दुवै नेताबीच आजै भेटवार्ताको तयारी भइरहेको जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको