August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं– गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।

छातीमा समस्या देखिएपछि सुन्धारास्थित न्युरो अस्पतालमा उपचाररत ८३ वर्षीय प्रधानको बिहीबार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ।

प्रधानका ‘घुम्तीमा नआउ है…’, ‘पर लैजाऊ फूलहरू…’, ‘बाँधिए माया…’ लगायतका गीतहरु चर्चित छन्। 

शीर्ष समाचार

धेरै पढिएको