गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन
- Khabar Nirantar
- २०७८ बैशाख २३
काठमाडौं– गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ।
छातीमा समस्या देखिएपछि सुन्धारास्थित न्युरो अस्पतालमा उपचाररत ८३ वर्षीय प्रधानको बिहीबार बिहान निधन भएको परिवार स्रोतले जनाएको छ।
प्रधानका ‘घुम्तीमा नआउ है…’, ‘पर लैजाऊ फूलहरू…’, ‘बाँधिए माया…’ लगायतका गीतहरु चर्चित छन्।
शीर्ष समाचार
- नेप्से परिसूचक आज पनि २७.९२ अङ्कले ओरालो
- २४ घण्टामा नेपालमा ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
- आजको प्रतिनिधिसभा बैठकबाट बीमासम्बन्धी विधेयक पारित
- एमालेले स्विकार्यो अर्थमन्त्री शर्मालाई
- मधेश प्रदेश सरकारले गर्यो संघीय सरकारविरुद्ध आन्दोलन शुरु
धेरै पढिएको
-
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६ -
यु-२० पुरुष साफ च्याम्पियनसिपमा भारत र बंगलादेश भिड्दै
२०७९ श्रावण २०
प्रतिकृया दिनुहोस्