प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
- Khabar Nirantar
- २०७८ बैशाख २०
काठमाडौं । आज साँझ ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ४ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कोरोना महामारी नियन्त्रणका विषयमा केन्द्रित हुने भनिए पनि प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेर राजनितिक कोर्स परिवर्तन गरिसकेको अवस्थामा
आजको बैठकलाई निकै चाख लाग्दो तरिकाले हेरिएको छ ।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
२०७९ श्रावण १८ -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६
प्रतिकृया दिनुहोस्