१० रुपैयाँ दिई फकाएर ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
- Khabar Nirantar
- २०७८ बैशाख ८
काठमाडौं– पर्सामा ७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
वीरगञ्ज महानगरपालिका–२४ कि बालिका सोमबार दिउँसो बलात्कृत भएकी हुन्।
बलात्कार आरोपमा सोही ठाउँका ३६ वर्षीय प्रमोद सर्राफ पक्राउ परेका छन् । सर्राफलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो ।
बाबुआमा काममा गएका बेला एक्लै रहेकी बालिकालाई १० रुपैयाँ दिई फकाएर बलात्कार गरेको पाइएको पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले बताए।
शीर्ष समाचार
- निजगढबाट गाँजासहित दुई जना पक्राउ
- महासचिव पोखरेल : जनताको रुझान सत्ता गठबन्धनको विपक्षमा देखिन थाल्यो
- गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
- वीरगञ्ज महानगरमा ६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु
- बाबुराम भट्टराई : अहिलेका दलहरुले चुनाव जिते देशले निकास पाउँदैन
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
विष्णु पौडेल भन्छन् : अहिलेको संसद भङ्ग गर्नुपर्छ
२०७९ श्रावण १३
प्रतिकृया दिनुहोस्