April 13, 2024, Saturday
२०८१ बैशाख १, शनिबार
KN hd tv

जोगियो कर्णालीका मुख्यमन्त्रीको कुर्सी

सुर्खेत –  एमालेका चार सांसदले गर्दा कर्णालीका मुख्यमन्त्री कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी जोगिएको छ । उनले विश्वासको मत हासिल गरेका छन् । एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै मतदान गरेपछि शाहीको सरकार जोगिएको हो ।

३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको २० आवश्यक थियोे तर मुख्यमन्त्री शाहीले २२ मत पाए ।

‘फ्लोर क्रस’ गर्दै माओवादी केन्द्रको सरकार जोगाइदिने चार सासंद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा  हुन् ।

शीर्ष समाचार

धेरै पढिएको