राष्ट्रपति बंगलादेश उड्दा आधा घण्टा विमानस्थल बन्द
- Khabar Nirantar
- २०७७ चैत्र ९
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान राजकीय भ्रमणका लागि बंगलादेश जाने भएकी छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी ए ३२० जहाजबाट ८ः३० बजे उनी ढाका प्रस्थान गर्ने कार्यक्रम छ।
राष्ट्रपतिको उडान हुनुअघि १५ मिनेट र उडानपछि १५ मिनेटसम्म सबै उडान बन्द हुने बताइएको छ।
राष्ट्रपतिको उडान हुने भएकाले ८ः१५ देखि ८ः४५ सम्म विमानस्थल बन्द रहनेछ।
सो समयमा आन्तरिक तथा बाह्य कुनै पनि विमान उडान तथा अवतरण नहुने बताइएको छ।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
२०७९ श्रावण १८ -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६
प्रतिकृया दिनुहोस्