रमेश बडाल महान्यायाधिवक्तामा सिफारिस
- Khabar Nirantar
- २०७७ चैत्र ६
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेका छन्।
उनलाई अब राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्नेछिन्। बडालले प्रतिनिधि सभा विघटन मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट बहस गरेका थिए।
महान्यायाधिवक्ता अग्नि खरेलले आजै राजीनामा दिएका थिए। प्रतिनिधि सभा विघटन मुद्दामा खरेलको बहस फितलो भएको भन्दै सरकार पक्ष असन्तुष्ट थियो।
बडा निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीको प्रतिनिधिका रूपमा समेत जाने गरेका थिए।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
२०७९ श्रावण १८ -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६
प्रतिकृया दिनुहोस्