August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

एमालेद्धारा विधान संशोधन समिति गठन

काठमाडौं- नेकपा (एमाले)को संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधन समिति गठन गरेको छ। बालुवाटारमा बैठक जारी छ।

प्राप्त जानकारी अनुसार, विशाल भट्टराई, शेर बहादुर तामाङ र विमला राई सदस्य रहेको विधान संशोधन समिति गठन गरिएको हो।

बैठकमा ओली पक्षका सांसदहरु सहभागी भएका छन्।

शीर्ष समाचार

धेरै पढिएको