एमालेद्धारा विधान संशोधन समिति गठन
- Khabar Nirantar
- २०७७ चैत्र ५
काठमाडौं- नेकपा (एमाले)को संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधन समिति गठन गरेको छ। बालुवाटारमा बैठक जारी छ।
प्राप्त जानकारी अनुसार, विशाल भट्टराई, शेर बहादुर तामाङ र विमला राई सदस्य रहेको विधान संशोधन समिति गठन गरिएको हो।
बैठकमा ओली पक्षका सांसदहरु सहभागी भएका छन्।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
२०७९ श्रावण १८ -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६
प्रतिकृया दिनुहोस्