August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

प्रतितोला तीन सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौँ – सुनचाँदीको भाउ आज बढेको छ ।

सुनकाे भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा  पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ८६ हजार ९ सय रुपैयाँ थियो । यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको