August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

माधव नेपालले बोलाए आफूपक्षीय संसद बैठक

काठमाडौं– नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय संसदको बैठक बोलाएका छन्।

नेपाल पक्षको बैठक १० बजे सानेपास्थित हेरिटेज गार्डेनमा बोलाएको हो।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा संसदीय बैठक बोलाएपछि नेपाल पक्षले पनि बैठक बोलाएको हो।

नेपालपक्षले यसअघि नै बालुवाटार बैठकमा नजाने घोषणा गरिसकेको छ।  

शीर्ष समाचार

धेरै पढिएको