प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक
- Khabar Nirantar
- २०७७ चैत्र ५
काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले बिहीबार संसदीय दलको बैठक बोलाएका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो।
दलको नियमित प्रक्रियाअनुसार नै बैठक बस्न लागेकोे एमाले सांसद विशाल भट्टराईले बताए।
एमालेको अर्काे समूहले भने राष्ट्रिय भेला गरिरहेको छ। सानेपामा माधव नेपाल– झलनाथ खनाल समूहको कार्यकर्ता भेला जारी छ।
उनीहरुले संसदीय दलको बैठकमा नजाने स्पष्ट पारिसकेका छन्। संसदीय दलको बैठकले उपस्थित नहुने सांसदलाई कारवाही गर्ने तयारी ओली पक्षको छ।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
२०७९ श्रावण १८ -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६
प्रतिकृया दिनुहोस्