April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

माओवादी केन्द्र संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौँ – माओवादी केन्द्रले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । त्यस्तै बैठकले प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको