August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

ओली– नेपाल समूहको वार्ता सकियोः दुबै पक्ष आआफ्नै अडानमा

काठमाडौं – नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल(माधवकुमार नेपाल समूहबीचको वार्ता सकिएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको वार्तामा दुबै पक्षले आ आफ्नो धारणा राखेका छन् । ‘बैठकमा दुबै पक्षले आ आफ्नो अडान राखेको ,नेता रघजुी पन्तले बताएका छन् ।

।उनले गत फागुन २८ गते अध्यक्ष ओलीले विधान विपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराएको पनि जानकारी दिएका छन।छलफल जारी रहने पनि पन्तको भनाई छ ।

शीर्ष समाचार

धेरै पढिएको