ओली– नेपाल समूहको वार्ता सकियोः दुबै पक्ष आआफ्नै अडानमा
- Khabar Nirantar
- २०७७ चैत्र २
काठमाडौं – नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल(माधवकुमार नेपाल समूहबीचको वार्ता सकिएको छ ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष नेताहरुबीच भएको वार्तामा दुबै पक्षले आ आफ्नो धारणा राखेका छन् । ‘बैठकमा दुबै पक्षले आ आफ्नो अडान राखेको ,नेता रघजुी पन्तले बताएका छन् ।
।उनले गत फागुन २८ गते अध्यक्ष ओलीले विधान विपरीत गरेका निर्णय आफूहरूले नमान्ने जानकारी बैठकमा गराएको पनि जानकारी दिएका छन।छलफल जारी रहने पनि पन्तको भनाई छ ।
शीर्ष समाचार
- नेप्से परिसूचक आज पनि २७.९२ अङ्कले ओरालो
- २४ घण्टामा नेपालमा ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
- आजको प्रतिनिधिसभा बैठकबाट बीमासम्बन्धी विधेयक पारित
- एमालेले स्विकार्यो अर्थमन्त्री शर्मालाई
- मधेश प्रदेश सरकारले गर्यो संघीय सरकारविरुद्ध आन्दोलन शुरु
धेरै पढिएको
-
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६ -
यु-२० पुरुष साफ च्याम्पियनसिपमा भारत र बंगलादेश भिड्दै
२०७९ श्रावण २०
प्रतिकृया दिनुहोस्