सेयर बजार ६ प्रतिशतले वृद्धि
- Khabar Nirantar
- २०७७ असार १७
काठमाडौं- बुधबार सेयर बजार ६ प्रतिशतले बढेर बन्द भएको छ ।
कारोबारको सुरु देखि नै बढेको बजार डेढ घन्टामा नै ६ प्रतिशतले बढेको हो ।
बजार मापन गर्ने सूचक ७५.७७ अंकले बढेर १३३६.५२ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १५.१० अंकले बढेर २८७.०२ बिन्दुमा रोकिएको छ ।
१५३ कम्पनीको ११ लाख १ हजार २ कित्ता सेयर ४० करोड ७३ लाख ५२ हजार २४७ रुपैयाँको कारोबार भएको छ ।
शीर्ष समाचार
- प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता (फोटो फिचर)
- चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण
- डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
- ‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’
- भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्