July 20, 2024, Saturday
KN hd tv

अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद बोलाएका हुन्।

सर्वोच्च अदालतको फैसलासँगै  ओली नेतृतवको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उनले पहिलो पटक बैठक राखेका हुन्।

बैठकका एजेण्डाबारे कुनै जानकारी नभएको बताउँदै एक मन्त्रीले सरकारको आगामी रणनीतिबारे छलफल हुन सक्ने बताए।

शीर्ष समाचार

धेरै पढिएको