August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

प्रचण्डद्धारा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आह्रवान

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा बस्ने बताइएको छ।

सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रका नेता गणेश शाहले बताए। आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने उनको भनाइ छ।

यसअघि एकीकरणपछि पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड झिकेर एकीकरण पहिलेकै पार्टीको बोर्ड राखिने उनले बताए। 

शीर्ष समाचार

धेरै पढिएको