कांग्रेस सांसद छन्त्यालको निधन
- Khabar Nirantar
- २०७७ असार १७
काठमाण्डाै – सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाण्डौमा निधन भएको छ ।
छन्त्यालको आज बिहान निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले जानकारी दिनुभयो ।
लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल गङ्गालाल हृदयकेन्द्रमा करीब एक महिनादेखि उपचाररत हुनुहुन्थ्यो । कांग्रेसका तर्फबाट समानुपतिक सांसद उहाँ दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो ।
शीर्ष समाचार
- राजस्व सङ्कलन लक्ष्यभन्दा ३१ करोड रुपैयाँ कम
- लाेसपाका शरत सिंह भण्डारी नयाँ श्रममन्त्री
- नवनियुक्त मन्त्रीले लिए शपथ
- राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री, दिउँसो ३ बजे मन्त्रीहरुको शपथको तयारी
- पातीहाल्नेमा बढ्यो पर्यटकको चहलपहल
धेरै पढिएको
-
कांग्रेसबाट मन्त्री हुनेहरुको संभावित नाम सार्वजनिक
२०७९ चैत्र १६ -
वसन्त कुँवरलाई आइजीपी बनाउने सरकारको निर्णय
२०७९ चैत्र १० -
मन्त्रालय भागबण्डा आज टुंगिने
२०७९ चैत्र १२ -
क्यानले मुख्य प्रशिक्षक देसाईको पारिश्रमिक बढायो
२०७९ चैत्र ९
प्रतिकृया दिनुहोस्