अदालतको फैसला स्वागतयोग्य : उपप्रधानमन्त्री पोखरेल
- Khabar Nirantar
- २०७७ फाल्गुन २४
काठमाडाैं–उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका सचिवालय ईश्वर पोखरेलले सर्वोच्च फैसलाको स्वागत गरेका छन्।
सर्वाेच्च अदालतले गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज गर्नेुसम्बन्धी फैसलालाई लिएर पोखरेलले सामाजिक सञ्जालमार्फत सकारात्मक प्रतिक्रिया दिएका हुन।
‘विगतको वस्तुनिष्ठ समीक्षा र त्यसैको जगमा अघि बढ्नुपर्ने आवश्यकतालाई आज (आइतबार) को सर्वोच्च अदालतको फैसलाले औंल्याएको छ,’ उपप्रधानमन्त्री पोखरेलले आइतबार अबेर सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘बुझ्नुपर्ने सबैले बुझ्नैपर्छ।’
शीर्ष समाचार
- निजगढबाट गाँजासहित दुई जना पक्राउ
- महासचिव पोखरेल : जनताको रुझान सत्ता गठबन्धनको विपक्षमा देखिन थाल्यो
- गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु
- वीरगञ्ज महानगरमा ६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु
- बाबुराम भट्टराई : अहिलेका दलहरुले चुनाव जिते देशले निकास पाउँदैन
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
विष्णु पौडेल भन्छन् : अहिलेको संसद भङ्ग गर्नुपर्छ
२०७९ श्रावण १३
प्रतिकृया दिनुहोस्