प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
- Khabar Nirantar
- २०७७ फाल्गुन १९
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले संसदीय दलको नेता फेर्ने भएको छ ।
बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी भएको हो ।
केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
शीर्ष समाचार
- ६०३ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै २५४
- नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु
- प्युठानमा जीप दुर्घटना, चार जनाको मृत्यु
- आजको मौसम : पहाडी भागमा वर्षाको सम्भावना
- कोरोना संक्रमणको जोखिम बालबालिका र युवामा बढ्दै
धेरै पढिएको
-
पत्रकार महासंघको मतगणना जारी
२०७७ चैत्र २६ -
एस्टन भिल्लाविरुद्ध लिभरपुलको संघर्षपूर्ण जित
२०७७ चैत्र २९ -
तोलामा ३ सयले बढ्यो सुनको भाउ
२०७७ चैत्र २४ -
जसपाको पदाधिकारी बैठक बस्दै
२०७७ चैत्र ३०
प्रतिकृया दिनुहोस्