August 13, 2022, Saturday
२०७९ श्रावण २८, शनिबार
KN hd tv

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले संसदीय दलको नेता फेर्ने भएको छ ।

बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी भएको हो ।

केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गर्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको