प्रधानमन्त्री ओली आज पोखरा जाँदै
- Khabar Nirantar
- २०७७ फाल्गुन १७
काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्। उनी ११ बजे पोखरा पुग्ने भएका हुन्।
उनले त्यहाँ गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने जनाइएकाे छ।
यसका साथै पोखरा–१ नदीपुरमा बन्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान शिलान्यास र पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यतालिका रहेकाे छ।
शीर्ष समाचार
- मेयर शाह : फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध
- एमालेले गरायो निर्वाचनका लागि दल दर्ता
- सरकारले गर्यो संघीय संसदमा ४० र स्थानीय तहमा ४२ प्रतिशत महिला सहभागिता गर्ने लक्ष्य
- खगराज अधिकारी : प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुभएन
- प्रदीप ज्ञवाली भन्छन् : गठबन्धन बनाएर चुनाव लड्ने पक्षमा एमाले छैन
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९
प्रतिकृया दिनुहोस्