August 9, 2022, Tuesday
२०७९ श्रावण २५, बुधबार
KN hd tv

प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाडाैं– प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाने भएका छन्। उनी ११ बजे पोखरा पुग्ने भएका हुन्।

उनले त्यहाँ गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने जनाइएकाे छ।

यसका साथै पोखरा–१ नदीपुरमा बन्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठान शिलान्यास र पोखरा रंगशालाको निरीक्षण गर्ने कार्यतालिका रहेकाे छ। 

शीर्ष समाचार

धेरै पढिएको