त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुईजना पक्राउ
- Khabar Nirantar
- २०७७ फाल्गुन १३
काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई सुनसहित पक्राउ गरेको छ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ घर भएका चित्र शेर्मा र मोरङको पथरी शनिश्चरे नगरपालिका–८ का रमेश तामाङलाई पक्राउ गरिएको हो। कतार एअरवेयको उडानमार्फत् दोहाबाट काठमाडौं आएका तामाङले दुई थान सुनका बाला ल्याएका थिए।
उक्त सुनका बाला लिन विमानस्थलको पार्किङ एरियामा शेर्मा पुगेका थिए। शेर्मालाई शंका लागि पक्राउ गरेर सोधपुछ गर्दा भन्सार छलेर सुन ल्याइएको पाइएको विमानस्थल प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई विमानस्थल भन्सार कार्यालय बुझाइएको छ।
शीर्ष समाचार
- मेयर शाह : फोहोर बोक्ने साधनको तोडफोड जघन्य अपराध
- एमालेले गरायो निर्वाचनका लागि दल दर्ता
- सरकारले गर्यो संघीय संसदमा ४० र स्थानीय तहमा ४२ प्रतिशत महिला सहभागिता गर्ने लक्ष्य
- खगराज अधिकारी : प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुभएन
- प्रदीप ज्ञवाली भन्छन् : गठबन्धन बनाएर चुनाव लड्ने पक्षमा एमाले छैन
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९
प्रतिकृया दिनुहोस्