बुधबार सुनको मूल्य घट्यो
- Khabar Nirantar
- २०७७ फाल्गुन १२
काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला ७९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ८० हजारमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ७९ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै चाँदीको मूल्य एकैदिनमा २० रुपैयाँले घटेर प्रतितोला ९ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ ।
शीर्ष समाचार
- नेपालसँग साउदी ६ विकेटले पराजित
- अमेरिकामा अर्थमन्त्री पुनले भने–नेपाल लगानीकर्ताका लागि आकर्षक गन्तव्य
- सत्ता समीकरणको संकट : नेकपा एसको विद्रोह टर्यो, सहकारीमा घेरिंदै !
- निर्वाचन आचारसंहिता पालन नगरे तत्काल कारबाही गर्ने आयोगको चेतावनी
- आईपीएल क्रिकेटमा आज गुजरात र दिल्ली खेल्दै
धेरै पढिएको
-
पूर्ण सूर्यग्रहण, जसले ढाक्यो पूरै महादेश
२०८० चैत्र २७ -
विश्वका धनि व्यक्तिको सूचीमा चाैंथो स्थानमा झरे मस्क
२०८० चैत्र २६ -
कैलालीमा एउटै कोठामा दिदी–बहिनी मृत्त भेटिए
२०८० चैत्र २७
प्रतिकृया दिनुहोस्