April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
KN hd tv

जनजाति महासंघले प्रदर्शन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई प्रतिगमनको संज्ञा दिँदै विभिन्न पक्षले सहक आन्दोलन गर्दै आइरहेका छन् । नेकपाकै माधव–प्रचन्ड समूहले चरणबद्ध रुपमा सडक आन्दोलन गरिरहेको छ । 

उक्त समूहको चौथो चरणको आन्दोलनका क्रममा आज आदिवासी जनजाति महसंघले  प्रदर्शन गर्दै छ । दिउँसो १ बजे रत्नपार्कमा हुने प्रदर्शनमा माधव–प्रचन्ड समूहका केन्द्रीय सदस्यले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।         

शीर्ष समाचार

धेरै पढिएको