प्रधानमन्त्री ओलीले तीन वर्षे उपलब्धि सार्वजनिक गर्दै
- Khabar Nirantar
- २०७७ फाल्गुन ३
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालमा गरेका मुख्य/मुख्य कामका उपलब्धि सार्वजनिक गर्ने भएका छन्।
सिंहदरबारको मुख्य भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट ओलीले आज ११ बजे सरकारका उपलब्धि सार्वजनिक गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको सिंहदरबारको मूल भवन प्रवलीकरण गरिएपछि प्रधानमन्त्री कार्यालय अब मुख्य भवनबाट सञ्चालन हुनेछ। भवनको प्रधानमन्त्री ओलीले आजै उद्घाटन गर्नेछन्।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
२०७९ श्रावण १८ -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६
प्रतिकृया दिनुहोस्