August 7, 2022, Sunday
२०७९ श्रावण २३, सोमबार
KN hd tv

नियमित उपचारका लागि झलनाथ खनाल दिल्ली प्रस्थान

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षका वरिष्ठ नेता झलनाथ खनाल आज दिल्ली प्रस्थान गरेका छन्।

उनी नियमित स्वास्थ्य जाँचका लागि दिल्ली प्रस्थान गरेका नेकपाको विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए। उनी आज बिहान साढे ११ बजे नेपाल वायुसेवाको नियमित उडानमार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन्।

खनालको नयाँ दिल्लीस्थित् अपोलो अस्पतालमा उपचार हुनेछ। उपचारको अवस्था हेरेर उनी तीन/चार दिनमा फर्कनेछन्। 

शीर्ष समाचार

धेरै पढिएको