प्रतितोला १५०० रूपैयाँले बढ्यो सुनको मुल्य
- Khabar Nirantar
- २०७७ माघ २७
काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १५०० रूपैयाँले बढेको छ ।
साताको दोस्रो दिन सोमबार ९० हजार ४०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ९०० रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज प्रतितोला ९१ हजार ४०० कायम भएको छ ।
चाँदीको मूल्य पनि आज बढेको छ । सोमबार तोलामा १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३४० रूपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
पहिरोका कारण नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध
२०७९ श्रावण १७ -
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९
प्रतिकृया दिनुहोस्