ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गयो
- Khabar Nirantar
- २०७७ माघ २७
ताप्लेजुङ – ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३५ मिनेट जाँदा ५.४ रेक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्प गएको ठाउँ नेपाल र चीनको सीमा क्षेत्रमा पर्ने राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाण्डुले जनाएको छ । भूकम्पको धक्का ताप्लेजुङ सदरमुकाम फुङलिङ्मा समेत महसुस गरिएको छ ।
भूकम्प गएपछि स्थानीयबासी डराउँदै घर बाहिर निस्किएका थिए । भूकम्पबाट भएको क्षतिबारे अहिलेसम्म क्षतिको कुनै विवरण प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ ।
शीर्ष समाचार
- बाबुराम भट्टराईको शीर्ष नेताहरुसँगको भेटघाट र चुनावी विषयमा छलफल जारी
- गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
- प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि २१ दल दर्ता
- नेप्से परिसूचकमा १९.०६ अंकको गिरावट
- पार्टीभित्र व्यक्तिवादी स्वार्थ देखिन थाल्यो : माधव नेपाल
धेरै पढिएको
-
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद बैठक
२०७९ श्रावण १९ -
सत्ता गठबन्धनको बैठकआज बालुवाटारमा बस्दै
२०७९ श्रावण २० -
आज काठमाडौंबाट मुम्बई उड्न लागेको जहाजबाट १ जना पक्राउ
२०७९ श्रावण १८ -
गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा
२०७९ श्रावण २६
प्रतिकृया दिनुहोस्